Our Social Contribution

भोटेकोशी बाढीपीडितहरूका लागि सहयोगभोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित परिवारहरूको दुःख र कठिन परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै भेन्चर हायर पर्चेज लिमिटेड को तर्फबाट रु. ५ लाख (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छौँ।प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित…

