10th Annual General Meeting

भेन्चर हायर पर्चेज लिमिटेडको १० औँ वार्षिक साधारण सभा सम्पन्न काठमाडौँ । भेन्चर हायर पर्चेज लिमिटेडको १० औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन तथा सञ्चालक नियुक्तिसम्बन्धी…






